कांग्रेस उपसभापतिमा फरमुल्लाह मन्सुरको उम्मेदवारी दर्ता
ratopati.com · Tue Oct 06 07:44:29 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुरले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। मन्सुर वर्तमान सहमहामन्त्री हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)