मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल सीमाबाट टीएमसी नेता जहांगीर खान पक्राउ

ratopati.com · Mon Jun 08 06:25:42 GMT 2026

कोलकाता। पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्सले सोमबार तृणमूल कंग्रेस (टीएमसी) का नेता जहांगीर खान लाई पक्राउ गरेको छ। यो गिरफ्तारी नेपाल सीमाबाट गरिएको हो।

पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फालता पुलिस स्टेसनमा खानका विरुद्ध सात वटा एफआईआर दर्ता भएका थिए। मिडिया रिपोर्टहरूमा जहांगीरका समर्थकहरूले महिलाहरूलाई सामूहिक बलात्कारको धम्की दिएको दाबी गरिएको छ, तर बंगाल पुलिसका तर्फबाट अहिलेसम्म यस विषयमा कुनै आधिकारिक बयान जारी गरिएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)