महामन्त्रीमा नैनसिंह महरको उमेदवारी दर्ता
baahrakhari.com · Tue Oct 06 07:47:49 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले महामन्त्री पदमा उमेदवारी दर्ता गराएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार उनले महामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)