पूर्णतयारी गरेर मात्रै इम्बोस्ड नम्बरप्लेट लागू गर्न यातायात मजदुर संगठनहरूको माग
nepalbahas.com · Tue Aug 26 16:46:54 GMT 2025

पूर्णतयारी गरेर मात्रै इम्बोस्ड नम्बरप्लेट लागू गर्न यातायात मजदुर संगठनहरूको माग
१० भदौ, काठमाडौं । यातायात क्षेत्रमा क्रियाशील मजदुर संगठनहरूले पूर्ण तयारी गरेर मात्र ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गर्न माग गरेका छन् । नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी पूर्ण तयारी गरेर मात्रै सहुलियत शुल्कमा प्रिन्ट गर्न सकिने वातावरणको विकास गर्दै ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)