नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दै
shilapatra.com · Mon Jun 08 06:17:00 GMT 2026
नेपालले एसियन गेम्स छनोटको फाइनलमा हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । सिंगापुरकाे नेशन क्रिकेट मैदानमा नेपालले टस जितेसँगै हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
फाइनल खेलमा दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)