साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी
khabarhub.com · Tue Oct 06 07:53:59 GMT 2026

काठमाडौँ – रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला प्रयोगशाला प्राविधिकको रहस्यमय मृत्यु भएपछि अन्तर्राष्ट्रिय स्तरमै सुरक्षा चासो बढेको छ।
मृतकको मृत्यु ‘अज्ञात कारणको निमोनिया’ बाट भएको रुसी पक्षले बताए पनि अमेरिकाले यस घटनालाई उच्च प्राथमिकतामा राखेर निगरानी गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)