समावेशीबाट उपसभापतिमा उम्मेदवारी दिँदै विनोद चौधरी
nagariknews.nagariknetwork.com · Tue Oct 06 07:55:59 GMT 2026

नेपाली कांग्रेसका नेता विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौधरीले समावेशी समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी यसअघि कांग्रेसको केन्द्रीय सदस्य थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)