विनोद चौधरीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
clickmandu.com · Tue Oct 06 07:56:01 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका छन् ।
काठमाडौंमा जारी कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि चौधरीले समावेशीतर्फको उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)