समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी
dcnepal.com · Tue Oct 06 07:58:06 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उद्यमी विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)