मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उमेदवारी

baahrakhari.com · Tue Oct 06 07:59:27 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले महामन्त्री पदमा उमेदवारी दर्ता गराएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार (असोज २०) उनले महामन्त्रीमा उमेदवारी दिएका हुन् ।

पार्टीलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने लक्ष्यसहित आफूले महामन्त्रीमा उमेदवारी दिएको शर्माले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)