डीएनए जाँच गर्ने सहमतिसँगै निहारिकाले तोडिन् अनशन
onlinekhabar.com · Sun Aug 21 17:01:19 GMT 2022
५ भदौ, काठमाडौं । कुमारी आमाको रुपमा आफूलाई परिचित गराउने निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडेकी छन् ।
आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले अनशन तोडेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)