सहमतिका लागि बालुवाटारमा गठबन्धन दलकाे छुट्टाछुट्टै बैठक, निर्णायक भनिएकै बैठक पुग्न सकेन निष्कर्षमा
pahilopost.com · Wed Oct 05 16:02:00 GMT 2022
काठमाडौं : सत्ता गठबन्धनको बुधवारको बैठक पनि निर्णयविहीन भएको छ। मंगलबारकै बैठक निर्णायक भएको भन्दै छलफलमा जुटेको गठबन्धनको बुधवारको बैठक पनि निचोडमा नपुगेरै सकिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा दलहरुका बिचमा छुट्टाछुट्टै छलफल समेत भएको थियो। नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबिच छुट्टै छलफल भएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)