दलित महिला प्रज्ञा
ekantipur.com · Tue Aug 26 17:20:24 GMT 2025

दलित महिलाको ज्ञानबारे सामाजिक विमर्श गर्दै थिइन्, बादी र महिला आन्दोलनको प्रतिरोधकी प्रतीक उमादेवी बादी । उमादेवी आँखा मसिनो पार्दै फिस्स हाँस्दै भन्छिन्, ‘मेरो जीवनमा कहिल्यै यति धेरै प्राज्ञिक व्यक्तित्व देखेको थिइनँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि यस्तो हल रहेछ भन्ने कुरा कहिल्यै थाहा भएन । आज लाग्यो, हामी बादी र दलितका लागि पनि प्रज्ञा–प्रतिष्ठान रहेछ ।’
खै उमा दिदी, दलितका लागि प्रज्ञा–प्रतिष्ठान छ कि छैन ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)