भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि राहत र बेलआउटको व्यवस्था गर्न महासंघको माग
ratopati.com · Tue Oct 06 08:10:56 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीलाई राहत तथा बेलआउटको व्यवस्था गर्न माग गरेका छन् ।
सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले उक्त माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)