महिला महामन्त्री पदमा डा.संग्रौलाकाे उमेदवारी दर्ता
reportersnepal.com · Tue Oct 06 08:12:11 GMT 2026

काठमाडौं
। नेपाली कांग्रेसकी नेत्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदमा उमेदवारी दर्ता गराएकी छिन् । काठमाडौंमा जारी महाधिवेशनअन्तर्गत मंगलबार (असोज २०) उनले मनोनयनपत्र दर्ता गराएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)