चिसोबाट प्रभावित बिरामीको सङ्ख्या पर्सामा बढ्दै
ekagaj.com · Thu Dec 22 16:12:56 GMT 2022
पर्सा - विगत चार दिनदेखि लगातार परेको शीतलहर र त्यससँगै बढेको चिसोले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । बिहानदेखि लाग्ने हुस्सु र त्यससँगै चल्ने हावाले तापक्रमलाई १० देखि १२ डिग्रीमा झारेपछि जिल्लावासीको दैनिकी प्रभावित भएको हो ।
चिसो बढेपछि सोबाट जोगिन सर्वसाधारण आगो ताप्नाका साथै तातो चियाको चुस्कीले आफूलाई न्यायो पार्ने प्रयासमा लागेको देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)