पोखरा महानगरपालिकाको न्युरोडस्थित पुरानो भवन भत्काउन सुरु
ratopati.com · Tue Oct 06 08:18:59 GMT 2026

कास्की । पोखरा महानगरपालिकाले न्युरोडस्थित आफ्नो मुख्य प्रशासनिक भवन भत्काउन शुरु गरेको छ । २०८२ भदौमा भएको आन्दोलनका क्रममा क्षति पुगेपछि लामो समयदेखि वेवारिसे अवस्थामा रहेको उक्त भवन भत्काउने जिम्मा सेसिका सप्लायर्सले पाएको छ ।
एक वर्षभन्दा बढी समयदेखि अलपत्र परेको पुरानो भवन हटाएसँगै महानगरपालिकाले नयाँ प्रशासनिक भवन निर्माणको प्रक्रियालाई फेरि गति दिने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)