मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतले बाँध खोलेपछि पाकिस्तान बाढीको जोखिममा, हजारौं विस्थापित

ekantipur.com · Tue Aug 26 17:24:04 GMT 2025

लाहोर — छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ ।

यससँगै अधिकारीहरूले दसौं हजार स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)