फोटोनले पेप्सीकोलामा नेपालकै ठूलो इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै
clickmandu.com · Tue Oct 06 08:16:51 GMT 2026

काठमाडौं । एमए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा. लि.ले काठमाडौंको पेप्सीकोलामा इभी कमर्सियल क्षेत्रमा नेपालकै ठूलो इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालन गर्ने भएको छ ।
यो सर्भिस सेन्टर आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमता सहित निर्माण भइरहेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)