म्यादीमा एकै दिन २३ हजार आवेदन
ekantipur.com · Fri Sep 16 00:59:45 GMT 2022
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षार्थ माग गरिएको म्यादी प्रहरीमा पहिलो दिन २२ हजार ८ सय ८० जनाले आवेदन दिएका हुन् ।
आवेदन दिने अन्तिम मिति असोज ६ सम्म तोकिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले दरखास्त दिन पाउनेछन् । छनोट हुनेलाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट परिचालन गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)