पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा
barnanmedia.com · Tue Oct 06 08:19:11 GMT 2026

काठमाडौँ महानगरपालिकाले पठन संस्कृतिलाई थप विकास गर्न ‘महानगर पुस्तकालय’ सञ्चालन गर्न लागेको छ ।
महानगरले धर्मपथमा रहेको येँ दे सांस्कृतिक छेँमा पुस्तकालय सञ्चालन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)