एमाले अन्तरपार्टी निर्देशनमा तोकियो वरिष्ठ नेताको जिम्मेवारी
janaaastha.com

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको औपचारिक जानकारी पार्टी पंक्तिलाई गराएको छ। अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी तोकिएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)