करारका स्वास्थ्यकर्मीलाई आन्दोलन रोक्न कर्णाली सरकारको निर्देशन
ekantipur.com · Tue Oct 06 08:14:23 GMT 2026

करारका स्वास्थ्यकर्मीलाई आन्दोलन रोक्न कर्णाली सरकारको निर्देशन
स्थायीसरह भत्ताको मागसहित करारका स्वास्थ्यकर्मीद्वारा जारी आन्दोलन रोक्न र अनुपस्थित कर्मचारीको विवरण मन्त्रालयमा पठाउन स्थानीय तहलाई निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)