सुरक्षाको प्रत्याभूति नहुँदासम्म निर्वाचन सम्भव छैन : मुख्यमन्त्री कार्की
gorkhapatraonline.com · Sat Nov 15 18:02:39 GMT 2025

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देशमा सुरक्षाको प्रत्याभूति नहुँदासम्म निश्पक्ष निर्वाचन हुन नसक्ने भन्दै सरकारलाई सुरक्षाको उचित वातावरण बनाउन आग्रह गर्नुभएको छ ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी एमाले धनकुटाले गणतन्त्रको रक्षा र प्रतिनिधी सभा पुनःस्थापनाको माग गर्दै गरेको जनप्रदर्शन पश्चात् आयोजित कोणसभामा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)