सहमहामन्त्रीमा रिता खनालको उमेदवारी
baahrakhari.com · Tue Oct 06 08:34:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ रिता खनालले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उमेदवारी दिएकी छन् ।
मकवानपुरकी खनालले महिला क्लस्टरतर्फ सहमहामन्त्री पदमा उमेदवारी दिएकी हुन् । उनी मकवानपुर क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)