स्थानीय चुनाव केन्द्रित कांग्रेसको नयाँ रणनीति: ‘इलेक्सन ब्यूरो’ को घोषणा
hamrakura.com · Tue Oct 06 00:00:00 GMT 2026

काठमाडौँ। आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले सात सय ५३ मध्ये सय पालिकामा मेयर वा अध्यक्ष महिलालाई उम्मेद्वार बनाउने रणनीतिसहित ‘इलेक्सन ब्यूरो’ घोषणा गरेको छ ।