खेलाडीको विद्रोहमा कप्तानको साथ, किरण भन्छन्–म सधैँ खेडालीको पक्षमा छु
baahrakhari.com · Wed Apr 27 17:15:00 GMT 2022
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेमजोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका खेलाडीलाई साथ दिएका छन् ।
बुधबार राति फेसबुक स्टाटस राख्दै किरणले आफू सधैँ खेलाडीको पक्षमा रहने बताएका छन् । जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प छोड्न लगाउनु सही नभएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)