पाँच महिनाका लागि दूधको अभाव हुने, भारतबाट आयातको अनुमति माग्दै उद्योगी
bizmandu.com · Mon Mar 14 03:18:23 GMT 2022
काठमाडौं । दूधको आपूर्तिमा आत्मनिर्भर नेपाललाई कोरोनाका कारण धक्का लागेको छ। कोरोनाका कारण बितेको दुई वर्षमा दूधको आपूर्ति झण्डै २० प्रतिशतले घटेको दुग्ध प्रशोधनसँग सम्बन्धित उद्योगीले जानकारी दिएका छन्।
सन् २०२० मा १० प्रतिशत र सन् २०२१ मा थप १० प्रतिशतले दुग्ध उत्पादन घटेपछि त्यो अभावलाई कसरी टार्ने भन्ने विषयमा सरकारले समेत छलफल सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)