मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनभिडियाका सीईओ जेन्सेन ह्वाङको सम्पत्ति २०० अर्ब डलर पार, कम्पनीको बजार पुँजीकरण ६० खर्ब डलर नजिक

clickmandu.com · Tue Oct 06 08:41:45 GMT 2026

एजेन्सी । कृत्रिम बुद्धिमत्ता अर्थात् एआई चिप बनाउने कम्पनी एनभिडिया कर्पोरेसनका सहसंस्थापक तथा सीईओ जेन्सेन ह्वाङको कुल सम्पत्ति २०० अर्ब डलर पार पुगेको छ ।

गत साता एनभिडियाको सेयर हालसम्मकै उच्च विन्दुमा पुगेपछि उनको सम्पत्तिमा यो उछाल आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)