राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
corporatenepal.com · Mon Jun 08 06:21:09 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँको सचिवालय, कान्तिपथमा जिल्ला आर्थिक गणना कार्यालय, काठमाडौँ र यस संघको संयुक्त आयोजनामा “राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय आर्थिक गणनाको परिचय, महत्व, उद्देश्य, प्रतिष्ठानहरूको गणना प्रक्रिया, गणना सञ्चालन गर्ने तरिका, आवश्यक विवरण तथा कागजातहरू, साथै गत वर्ष सम्पन्न गणनाको प्रगति विवरणका विषयमा विस्तृत छलफल गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)