मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार द्रुत गतिमा काम गरिरहेको छ : गजुरेल

gorkhapatraonline.com · Tue Oct 06 08:46:09 GMT 2026

संघीय सांसद तथा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सरकारले विभिन्न बाधा–अवरोधका बाबजुद विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाइरहेको बताउनुभएको छ ।

धनकुटामा सञ्चालित पूर्वाधार आयोजना तथा कार्यक्रमसम्बन्धी समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन धनकुटा पुग्नुभएका गजुरेलले विकास निर्माणका क्रममा देखिएका समस्या क्रमिक रूपमा समाधान गर्दै आयोजनालाई गति दिने बताउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)