राजु भट्टराईका लागि पशुपालन दैनिकीको अभिन्न हिस्सा
reportersnepal.com · Tue Oct 06 08:48:20 GMT 2026

दाङ, २० असोज । राजु भट्टराईका लागि पशुपालन केवल जीविकोपार्जनको माध्यम मात्र होइन, दैनिकीको अभिन्न हिस्सा बनेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीस्थित योगी आदित्यनाथ फाउन्डेशनमा भट्टराई विगत एक दशकदेखि गाईगोरुको हेरचाहमा व्यस्त छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)