फाइनलमा हङकङविरुद्ध नेपालले पहिले बलिङ गर्दै, दीपेन्द्रको सयौं टी–२० आई
nepalviews.com · Mon Jun 08 06:30:57 GMT 2026
काठमाडौं । एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा हङकङविरुद्ध नेपालले पहिलो बलिङ गर्ने भएको छ ।
सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)