कांग्रेस उपसभापतिमा सुरेन्द्रराज पाण्डेको उम्मेदवारी दर्ता
ratopati.com · Tue Oct 06 08:52:59 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खुला समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)