राजनीतिक पार्टीहरूमा व्यक्ति अनुकूल विधि बनाउन प्रतिस्पर्धा
ratopati.com · Tue Oct 06 08:54:53 GMT 2026

काठमाडौँ । सामान्यतया व्यक्ति, संस्था र राजनीतिक दलहरू विधिबाट चल्नुपर्ने हो, तर नेपालमा भने यसविपरीत अभ्यास देखिन्छ । खासगरी समाज रूपान्तरणको दाबी गर्ने दल र तिनका नेताहरू नै यस्तो गैरजिम्मेवार प्रक्रिया अपनाउन उद्यत छन् ।
यसअघि दलहरूले पार्टी कमिटीलाई भद्दा बनाउँदा प्रभावकारी रूपमा चल्न नसकेका प्रशस्त उदाहरण छन् । विशेषगरी कम्युनिस्ट पार्टीहरूमा यो समस्या बढी देखिन्थ्यो, तर पछिल्लो समय नेपाली कांग्रेसमा समेत नेता व्यवस्थापनकै लागि पद सिर्जना गर्ने र कमिटीको आकार बढाउने होड चलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)