'टनेल २६'बारे अनुप भन्छन्- नेपाली फिल्ममा यसअघि यस्तो कथा देखिएको छैन
setopati.com · Tue Oct 06 08:52:00 GMT 2026

अभिनेता अनुपविक्रम शाहीले फिल्म 'टनेल २६'लाई नेपाली फिल्म उद्योगकै पहिलो जम्बी फिल्म भएको दाबी गरेका छन्।
फिल्मबारे कुरा गर्दै अनुपले 'टनेल २६'मा नेपाली फिल्ममा यसअघि खासै नदेखिएको विषयवस्तु प्रस्तुत गरिएको बताए। उनका अनुसार फिल्ममा हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रण छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)