मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

khabarhub.com · Tue Oct 06 08:54:25 GMT 2026

चितवन – रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

आज (मंगलबार) बिहान करिब १०बजेर ३० मिनेटको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)