महिला महामन्त्रीमा डिला संग्रौला र डिना उपाध्यायको उम्मेदवारी
khabarhub.com · Tue Oct 06 08:54:37 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको उम्मेदवारी आउने भएको छ।
यसअघि डिला संग्रौलाले मात्रै महिला महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेकी थिइन्। पछिल्लो समय महालक्ष्मी उपाध्याय ‘डिना’ले पनि सोही पदमा उम्मेदवारी दिने तयारी गरेपछि महिला महामन्त्रीमा प्रतिस्पर्धा हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)