श्रीलङ्कामा वर्षाका कारण ७ हजारभन्दा बढी मानिस प्रभावित
lokaantar.com · Sun Dec 17 00:16:21 GMT 2023
कोलम्बो– श्रीलङ्कामा यसै हप्ता खराब मौसमबाट सात हाजरभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।
विपद् व्यवस्थापन केन्द्रले शनिबार सार्वजनिक गरेको विवरण अनुसार शनिबार बिहानसम्म परेको अविरल वर्षाका कारण २ हजार २७१ परिवारका ७ हजार ६१ जना प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)