कांग्रेस महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’को उम्मेदवारी दर्ता
ratopati.com · Tue Oct 06 08:59:44 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार महिला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)