विनोद चौधरी र फरमुल्लाह मन्सुरले गराए उपसभापति पदमा मनोनयन दर्ता
annapurnapost.com · Tue Oct 06 08:53:35 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको उपसभापति पदमा विनोद चौधरी र फरमुल्लाह मन्सुरले मनोनयन दर्ता गराएका छन्। जारी १५ औं महाधिवेशनअन्तर्गत उनीहरु दुवै जनाले समावेशीतर्फ उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन्।
चौधरी अहिले केन्द्रीय सदस्य हुन् भने मन्सुर सहमहामन्त्री हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)