राखेप सदस्य सचिवसँग ओलम्पिक तदर्थ समितिको भेट
onlinekhabar.com · Tue Aug 26 17:55:50 GMT 2025
१० भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङसँग मंगलबार भेट गरेको छ ।
ओलम्पिक कमिटीको तदर्थ समिति गठन भएपछि यो समितिले बफ्नो सक्रिएता बढाउँदै लगेको छ । ओलम्पिक कमिटीकै पूर्व अध्यक्ष धुव्रबहादुर प्रधानको संयोजक्तमा गठन भएको तदर्थ समितिको टोलीले मंगलबार राखेप सदस्य सचिव घिसिङसँग त्रिपुरेश्वरस्थित उनकै कार्यालयमा पुगेर भेट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)