मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फुटबल हेर्न पुगे केपी ओली (फोटोफिचर)

ratopati.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र स्पेनबीचको मैत्रीपूर्ण खेल हेर्न पुगेका छन् । बिहीबार साँझ भएको मैत्रीपूर्ण खेल हेर्न अध्यक्ष ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका हुन् ।

स्पेनको क्लब कासेरेन्यो सिपीसँगको मैत्रिपूर्ण खेलमा काठमाडौं ११ पराजित भएको छ । खेलमा काठमाडौं ११ स्पेनको चौथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपीलसँग २–१ ले पराजित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)