कांग्रेस उपसभापतिमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी
nepalviews.com · Tue Oct 06 09:09:39 GMT 2026

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
पाण्डेले मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)