कांग्रेस महाधिवेशन : मनोनयन पत्र दर्ता गर्ने समय थपियो
deshsanchar.com · Tue Oct 06 08:27:35 GMT 2026

काठमाडौँ : नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा मनोनयन पत्र दर्ता गर्ने समय थप गरिएको छ। यसअघि मंगलबार दिउँसो ४ बजेसम्म तोकिएकोमा ६ बसेसम्मका लागि थप भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)