गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपसभापतिमा उम्मेदवारी
nagariknews.nagariknetwork.com · Tue Oct 06 09:12:21 GMT 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
पाण्डेले पार्टीको केन्द्रीय नेतृत्वमा रहेर संगठनलाई थप सुदृढ बनाउने लक्ष्यसहित उपसभापतिमा दाबी अघि सारेका हुन्। उनको उम्मेदवारीसँगै कांग्रेस महाधिवेशनमा उपसभापति पदका आकांक्षीहरूको प्रतिस्पर्धा थप रोचक बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)