कांग्रेस महामन्त्रीमा सुनील शर्माको उम्मेदवारी दर्ता
kendrabindu.com · Tue Oct 06 09:16:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् ।
काठमाडाैंमा जारी १५ औँ महाधिवेशनमा शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)