मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिनावारी बिदाः आवरणमा प्रगतिशील, तर महिलाकै लागि प्रत्युत्पादक हुने चिन्ता

nepalpress.com · Tue Oct 06 09:17:43 GMT 2026

चितवन । व्यवहारिक उपयोगिता अध्ययन नगरी ल्याइने कतिपय कानूनी तथा नीतिगत व्यवस्था कार्यान्वयनको चरणमा पुगेपछि चुनौतीका रूपमा देखा पर्छन् ।

प्रतिनिधिसभामा विचाराधीन ‘संघीय निजामती सेवा विधेयक’ मा प्रस्तावित महिनावारी बिदा यसकै पछिल्लो उदाहरण हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)