कांग्रेस उपसभापतिमा फरमुल्लाह मन्सुरको उमेदवारी दर्ता
baahrakhari.com · Tue Oct 06 09:16:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुरले उपसभापति पदमा उमेदवारी दर्ता गराएका छन् ।
१५औँ महाधिवेशनअन्तर्गत मंगलबार उपसभापति पदमा उमेदवारी दर्ता गराएका हुन् । उनले समावेशी समूहबाट उमेदवारी दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)