मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बराबरीमै रोकिए स्कटल्यान्ड र इङ्ल्याण्ड तथा क्रोएसिया र चेक रिपब्लिक

kalakarmi.com · Sat Jun 19 00:06:25 GMT 2021

एजेन्सी – यूरो कप-२०२० अन्तर्गत शुक्रवार राति खेलिएका समूह डी अन्तर्गतका दुबै खेलहरु बराबरीमा रोकिएका छन् ।

स्कटल्यान्ड र इङ्ल्याण्डबीचको गोलरहित बराबरीमा सम्पन्न भएको छ भने क्रोएसिया र चेक रिपब्लिकबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)